दाङमा पुरन गुरुङो संयोजत्वमा 11 सदस्य नेपाल जनता पर्टी जिल्ला कार्यसमित तथा किर्तन रेग्मीको संयोजत्वमा 21 सदस्य नेपाल जनता पार्टी युवामोर्चाको गठन भएको छ कार्यक्रममा पार्टीका राष्ट्रिय अदक्ष श्री त्रिभुवन नाथ पाठक बरिस्ठ नेता श्री खेमनाथ आचार्य प्रदेश अदक्ष श्री लालमन शाहा जी तथा प्रदेश संघठन सचिव शेषनारायण शुक्ला को गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

नेपाल आमाको जय।।
हिन्दु राष्ट्र नेपालको जय ।।।